(नियम २२ को उपनियम (३) सँग सम्बन्धित)
अनुमतिपत्र रद्द सम्बन्धी सूचना
श्री …………………………….
…………………………………
विषय ः अनुमतिपत्र रद्द गरिएको सूचना ।
महाशय,
तपाई/त्यस कार्यालय/त्यस संस्थाले राष्ट्रिय बीउ बिजन समितिबाट मिति
………………….. मा प्रदान गरिएको अनुमतिपत्र बमोजिम निजी क्षेत्रमा प्रयोगशाला स्थापना
तथा सञ्चालन भैरहेकोमा बीउ बिजन ऐन, २०४५ र बीउ बिजन नियमावली, २०६९ ले तोके
बमोजिमका सेवा र शर्तहरू मध्ये निम्न शर्तहरू पालना नभएको पाइएकोले राष्ट्रिय बीउ बिजन
समितिको निर्णय बमोजिम मिति ………………….. देखि लागू हुने गरी तपाई÷त्यस
कार्यालय÷त्यस संस्थाले निजी स्तरमा बीउ बिजन प्रयोगशाला स्थापना र सञ्चालन गर्न प्राप्त
गर्नु भएको अनुमतिपत्र रद्द गरिएको व्यहोरा सूचित गर्दछु ।
अनुमतिपत्र रद्द गर्ने अधिकारीको
दस्तखतः
नाम, थरः
दर्जाः सदस्य सचिव, राष्ट्रिय बीउ बिजन समिति
मितिः
पालना नभएका सेवा र शर्तहरूः
१.
२.
३.
४.